• २०८१ जेठ ६ आइतबार

काठमाडौँको शंखपार्कमा एक पुरुषको शव फेला

kharibot

काठमाडौं । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ ।

प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो । 

प्रहरीले शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने जनाएको छ । यस घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय