• २०८१ बैशाख १८ मंगलबार

जनयुद्ध दिवसमा बिदा दिएका पालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा

kharibot

काठमाडौं । फागुन १ गते जनयुद्ध दिवसमा सार्वजानिक बिदा दिएका ८ पालिकाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ ।

अधिवक्ता पूर्णप्रसाद हमाल, अशोक सिंह र सुवास सिंह धामीले बुधबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् ।

निर्णय गरेर सार्वजानिक बिदा दिएका मोहन्यालाल गाउँपालिका कैलाली, नलगार्ड नगरपालिका जाजरकोट, मुड्केचुला गाउँपालिका डोल्पा, बाँफिकोट गाउँपालिका रुकुम पश्चिम, माडी गाउँपालिका रोल्पा र पचालझरना गाउँपालिका कालिकोटकाविरुद्ध अवहेलना मुद्दा दायर गरिएको हो ।

सर्वोच्च अदालतले गत पुस १३ गते जनयुद्ध दिवसका अवसरमा दिइएको बिदा खारेज गरिदिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै