• २०८१ बैशाख २० बिहीबार

नेपाल र लाओस पहिलो हाफमा १-१ को बराबरीमा

kharibot

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपाल र लाओस १-१ गोलको बराबरीमा रहेका छन् ।

खेलमा खेलको १७औं मिनेटमा गोल गर्दै लाओसले १-० गोलको अग्रता लिएको थियो । लाओसका लागि फोउट्टहाभोंग सांगभिलेले गोल गरेका थिए । 

त्यसपछि नेपालले खेलको २४औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो । नेपालका लागि आयुष घलानले बराबरी गोल गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै