• २०८१ बैशाख २० बिहीबार

यस्तो छ लाओसविरुद्ध खेल्ने नेपाली प्लेइङ ११

kharibot

काठमाडौँ । लाओसविरुद्ध खेल्ने प्रधानमन्त्री थ्री नेसन्स कप फाइनल खेलका लागि नेपाली प्लेइङ ११ सार्बजनिक भएको छ ।

यस अघि सबस्टिच्यूटको रुपमा आएर गोल गरेका दिपक राज सिंह ठकुरी आजको खेलमा शुरुमै खेल्दै छन् ।

लाओसविरुद्धको प्लेइङ एघारमा किरण कुमार लिम्बु (कप्तान), विकास खवास, अनन्त तामाङ, दिपक राज सिंह ठकुरी, नबिन लामा, एरिक विष्ट, आयुष घलान, सनिस श्रेष्ठ, मनिष डाँगी मणि कुमार लामा र रोहित चन्द ठकुरी रहेका छन् ।


         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै