• २०८१ बैशाख २० बिहीबार

नेपालविरुद्ध लाओस १-० ले अगाडी

kharibot

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओसले शुरुवाती अग्रता लिएको छ ।

नेपालविरुद्ध खेलको १७औं मिनेटमा गोल गर्दै लाओसले १-० गोलको अग्रता लिएको हो ।

लाओसका लागि फोउट्टहाभोंग सांगभिलेले गोल गरेका थिए । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै