• २०८१ बैशाख २० बिहीबार

लाओसविरुद्ध नेपालको बराबरी गोल

kharibot

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपालले लाओसविरुद्ध बराबरी गोल फर्काएको छ ।

नेपालले खेलको २४औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको हो । नेपालका लागि आयुष घलानले बराबरी गोल गरेका हुन् ।

यसअघि नेपालविरुद्ध खेलको १७औं मिनेटमा गोल गर्दै लाओसले १-० गोलको अग्रता लिएको थियो । लाओसका लागि फोउट्टहाभोंग सांगभिलेले गोल गरेका थिए । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै