• २०८१ बैशाख २१ शुक्रबार

सेन्ट्रल फाइनान्सले लाभांश दिँदै

kharibot

काठमाडौं । सेन्ट्रल फाइनान्सले ५ लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संस्थाको चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८ रूपैयाँ ७२ पैसाको ५ प्रतिशतले हुने ४ करोड ७४ लाख ४३ हजार ७७२ रुपैयाँ ९४ पैसा नगद लाभांश शेयरधनीहरूलाई वितरण गर्ने कम्पनीले जानाएको छ ।

लेखा परीक्षण गरीएको वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृति भएर आए पश्चात् र आगामी साधारण सभामा लगानीकर्तालाई वितरण गरिनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै