काठमाडौँ । कजाखस्तानकी एलीना रिबाकिनाले विम्बल्डनको महिला सिंगल्सको उपाधि जितेकी छन् ।
रिबाकिनाले ट्युनिशियाकी २७ बर्षिय ओन्स जेबुरलाई ३-६, ६-२ र ६-२ को सेटमा पराजित गरेर विम्बल्डनको उपाधि जितेकी हुन् ।
रिबाकीना कुनै पनि ग्राण्ड स्लामको उपाधि जित्ने कजाखस्तानकी पहिलो खेलाडी हुन् ।