• २०८१ बैशाख १७ सोमबार

सनी लियोनी पछि अर्की पोर्न स्टार बलिवुडमा 

kharibot

मुम्बई । बलिवुडमा पोर्न फिल्मबाट अर्की अभिनेत्रीले डेभ्यु गर्ने भएकी छन् ।

चर्चित निर्देशक रामगोपाल बर्माको नयाँ फिल्म ‘गड, सेक्स एण्ड ट्रुथ’ नाम गरेको फिल्ममा ओर्ण स्टार मिया मलकोवाले डेभ्यु गर्न लागेकी हुन् । हालै ट्रेलर सार्वजनिक गरिएको सो फिल्मबाट मियाले बलिवुडमा डेभ्यु गर्न लागेको बर्माले जानकारी दिएका छन् ।

फिल्ममा मानिसको सेक्सप्रतिको भावना वारेम बतान खोजिएको निर्देशक बर्माले जानकारी दिएका छन् । बर्माले सेक्सुअल दर्शनको हिसाबले एक क्रान्तिकारी फिल्म बनेको प्रतिक्रिया दिएका छन् ।

फिल्मको पोस्टर सार्वजनिक गर्दै बर्माले यो फिल्म सेक्सको पछाडीको सत्यको बारेमा हो जसलाई भगवानले सोचेको थियो भनेका छन् ।

को हुन् मिया मलकोवा ?

२५ बर्षिय अमेरिकी पोर्न स्टार मिया क्यालिफोर्नियाकी हुन् । मियालाई पोर्न उद्योगमा अर्की चर्चित पोर्न स्टार नताशा मलकोवाले ल्याएकी थिइन् । स्कुलमा सँगै पढ्ने यी दुई साथी पार्नको दुनियाका चर्चित मात्र बनेनन् पोर्न उद्योगका कैयौ अवार्ड समेत जित्न सफल भए । २०१२ मा पोर्न फिल्ममा आएकी मिया अहिले बलिवुडमा यस कारण चर्चामा छिन की उनि सनी लियोनी पछि बलिवुड आउने दोस्री पोर्न स्टार हुन् ।

‘गड, सेक्स एण्ड ट्रुथ’ ट्रेलर :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै