• २०८१ जेठ २ बुधबार

इलाम-२ मा अग्रता बढाउदै एमाले

kharibot

काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता बनाएका छन् ।

उनले ८४८७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का ५८४४ मत प्राप्त गरेका छन् । अहिले सुहाङ २६४३ मतले अगाडी रहेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ४२६२ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु १२६९ मत प्राप्त गरेका छन् ।

इलाम-२ मा अहिलेसम्म २० हजार ५३६ मत गणना भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै