काठमाडौँ । प्रधानमन्त्री देउवा फराकिलो मतान्तरसहित डडेलधुराबाट विजयी भएका छन् । देउवा ६९२९ मत अन्तरले विजयी भएका छन् ।
देउवाले २८०४४ मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले २१११५ मत प्राप्त गरेका छन् ।
२०४८ साल देखि लगातर डडेल्धुराबाट निर्वाचन लड्दै आएका देउवा यस क्षेत्रबाट विजयी हुदै आएका छन् ।