• २०८१ बैशाख १५ शनिबार

प्रतिनिधि सभाको बैठक बस्दै

kharibot

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । यसअघि सोमबार बस्ने भनिएको बैठक राजनीतिक अन्योलता बढेपछि आजका लागि स्थगित भएको थियो । यस बिचमा केन्द्रिय सरकारको गठबन्धन बदलिएसँगै नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धि पत्र पढेर सुनाउने तथा महिला-सामाजिक समितिका सभापति किरण कुमार शाहले समितिको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तोकिएको छ ।

बैठक बिहान ११ बजे बस्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै