ईङलिश प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ ।
सिटीको जितमा एक मात्र गोल केभिन ब्रुनोले गरेका थिए । खेलको ६७औ मिनेटमा ब्रुनोले गोल गर्दै सिटीलाई जिताएका थिए ।
सिटीका स्टार स्ट्राइकर सर्जियो अग्युरो दुर्घटनामा परी घाइते भएर टिमबाट बाहिरिएको खेलमा सिटीले चेल्सीलाई पराजित गर्दै लिगमा आफ्नो अग्रता कायम राखेको छ ।
चेल्सीलाई परजित गरेपछि सिटी सहित शिर्ष स्थानमा रहेको छ ।