• २०८१ बैशाख २१ शुक्रबार

हडरसफिल्डमाथि टोटनह्यामको शानदार जित, ह्यारी केनले गरे २ गोल 

kharibot

ईङलिश प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा टोटनह्यामले हडरसफिल्डलाई ४-० ले पराजित गरेको छ ।

टोटनह्यामको जितमा ह्यारी केनले २, डेभिस र सिसोकोले एक एक ग्ल गरेका थिए । केनले खेलको ९औ मिनेटमा गोल गर्दै टोटोनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए भने डाभिसले १६औ मिनेटमा र केनले २३औ मिएँत्मा गोल गरेका थिए ।

सिसाकोले खेलको अन्तिम समयमा गोल गर्दै टोटनह्यामलाई ४-० को जित दिलाएका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै