• २०८१ बैशाख १७ सोमबार

पिसिआर परिक्षणको शुल्क घट्यो

kharibot

काठमाडौँ । सरकारले कोरोनाको पिसिआर परिक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार पिसिआर परिक्षणको शुल्कमा हेरफेर गरेको हो ।

मन्त्रालयले सरकारी संस्थाबाट यस अघि एक हजारमा गरिदै आएको पिसिआरको शुल्क ८०० बनाइएको छ भने निजी प्रयोगशालाबाट यस अघि बढीमा २००० तोकिएकोमा अब बढीमा १५ सय मात्र लिने गरि तोकिएको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय