• २०८१ बैशाख ३१ सोमबार

इलाम-२ मा सुहाङ १००१ मतले अगाडी

kharibot

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । 

प्राप्त विवरण अनुसार एमालेका सुहाङ नेम्वाङले एक हजार एक मतको अग्रता बनाएका छन् । उनले ३७८३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले २७८२ मत प्राप्त गरेका छन् । 

 त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७८४ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ५६१ मत प्राप्त गरेका छन् ।

फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मत गणना सकिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै