• २०८१ जेठ १ मंगलबार

बझाङमा कांग्रेसको अग्रता

kharibot

काठमाडौँ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।

प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता बनाएका छन् । उनले ७४९२ मत प्राप्त गरेका छन् । 

त्यस्तै एमालेका दमनबहादुर भण्डारीले ७२२८ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले २८९५ मत प्राप्त गरेका छन् भने एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले २१०२ प्राप्त गरेका छन् ।

बझाङको यस क्षेत्रमा अहिलेसम्मको गणनामा २००३३ मत गणना भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै