• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

kharibot

फाइल तस्वीर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटर मार्फत आफू उनीसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन् । किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय