• २०८१ बैशाख १८ मंगलबार

बैकिङ फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्च्यिुटले साधारण सेयर निष्काशन गर्ने

kharibot

काठमाडौ । बैकिङ फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्चियुट अफ नेपाल (बिएफलआईएन) ले साधारण सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले एक सय रुपैयां अंकित मुल्य कायम रहने गरी ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । 

साधारण सेयर निष्काशनको लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकमा नियुक्त गरेको छ । नियुक्त सम्वन्धी सम्झौतामा कम्पनीका तर्फबाट प्रर्वन्ध निर्देशक डा. बिनोद आत्रेय र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेकाछन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै