• २०८१ बैशाख ३० आइतबार

सोफियाले जितिन् अस्ट्रेलियन ओपनको महिला सिंगलको उपाधि

kharibot

काठमाडौँ । अस्ट्रेलियन ओपनको महिला सिंगलतर्फको उपाधि अमेरिकन खेलाडी सोफिया केनिनले जितेकी छन् । 

शनिबार भएको फाइनलमा सोफियाले स्पेनकी गार्बिनमुगुरुजालाई २-१ सेटले जितेकी छन् ।

२१ बर्षिय सोफियाले ४-६, ६-२ र ६-२ ले जित हासिल गर्दै आफ्नो पहिलो ग्राण्ड सलाम टाइटल जितेकी छन् ।

त्यस्तै पुरुष तर्फको फाइनल भने नोभाक जोकोभिच र डोमिनिक थिएमबीच आइतबार हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै