• २०८३ असोज ४ आइतबार

चिनियाँ राष्ट्रपति सि जिनपिङ मकाओमा

चिनियाँ राष्ट्रपति सि जिनपिङ मकाओमा

मकाओ । चिनियाँ राष्ट्रपति सि चिनफिङ मकाओ पुगेका छन्।

बुधबार अपराह्न उनी मकाओ पुगेको समाचारमा जनाइएको छ। उनी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव तथा चिनियाँ केन्द्रीय सैन्य परिषदको अध्यक्ष हुन्।

उनी मकाओ चीनलाई हस्तान्तरण गरिएको २० औँ वार्षिकोत्सव समारोहमा सहभागी हुने अनुमान गरिएको छ। यसका साथै उनले मकाओको निरीक्षण गर्ने कार्यक्रम पनि रहेको बताइएको छ। तर यस कार्यक्रमको बारेमा विस्तृत विवरण भने दिइएको छैन।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै