• २०८१ जेठ १ मंगलबार

अपहरणपछि हत्या गरिएका निशान खड्काको दाहसंस्कार 

kharibot

काठमाडौँ।  अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको पाँच दिनपछि आज दाहसंस्कार गरिएको छ।

मृतक निसानका बुबा मलेसियाबाट बुधबार मात्र नेपाल आइपुगेका पछि निशानको शव पोष्टमार्टम गरी पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो।

अपहरणकारीले आइतबार राति निशानको भक्तपुरको ठिमीमा हत्या गरेका थिए। उनको हत्यामा संलग्न दुई जनालाई प्रहरी इन्काउन्टरमा मारिएका थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै