• २०८२ कार्तिक २५ मंगलबार

मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा

kharibot

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा छापा मारेको छ ।

अनामनगरस्थित कार्यालयमा छापा मारी कागजातहरू नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

डिआई पाइप खरिदमा अनियमितता भएको उजुरीपछि आयोगको टंगालबाट खटिएको टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै