• २०८१ चैत ६ बुधबार

२५ करोड बराबरको विदेशी मुद्रा बरामद

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । काठमाडौंमा करोडौं नगदसहित दुई जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार काठमाडौंको टोखा झोर क्षेत्रबाट डलर र युरो गरी करिब २५ करोड बराबरको रकमसहित दुई जनालाई पक्राउ गरेको हो । गाडीमा लुकाइ राखिएको उक्त रकम बरामद गरिएको हो । घटनाबारे विस्तृत विवरण आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै