• २०८१ माघ २४ बिहीबार

कमलपोखरीस्थित शानदार म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट, दर्जनभन्दा बढी घाइते

kharibot

काठमाडौं । राजधानीको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक दर्जन बढी घाइते भएका छन् ।

विहिबार बिहान पौने ९ बजे भएको विष्फोटमा परेका मध्ये गम्भिर पाँच जनालाई कीर्तिपुरस्थित जलन अस्पतालमा लगिएको छ भने अन्य घाइतेलाई वीर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै