• २०८१ माघ २० आइतबार

माओवादी केन्द्रको पदाधिकारी बैठक दिउसो बस्ने

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो सम्मलाई परेको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवनबाट काठमाडौं आउन समय लागेपछि बैठक सारिएको हो ।

नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा निर्णय लिन प्रचण्डले बैठक बोलाएकाछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै