• २०८१ पौष १४ आइतबार

मोहन वैद्यको स्वास्थ्य अवस्था स्थिर

kharibot

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टी महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ ।

सो पार्टीका कार्यवाहक महासचिव गौरवले शनिबार एक विज्ञप्ति जारी गर्दै वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् ।

महासचिव वैद्य केही दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेको जनाउँदै विज्ञप्तिमा उनको शीघ्र स्वास्थ्य लाभाको कामना समेत गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै