• २०८१ पौष ७ आइतबार

जनकपुरका मिलान्था बने फाइनलको 'प्लेयर अफ द म्याच'

kharibot

काठमाडौँ । जनकपुर बोल्ट्सका श्रीलंकन खेलाडी लाहिरु मिलान्था फाइनल खेलको प्लेयर अफ द म्याच बनेका छन् ।

फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध मिलान्थाले ४९ बलमा ८७ रनको आक्रामक पारी खेल्दै जनकपुरलाई उपाधि जिताएका थिए । मिलान्था यस एनपीएलमा सर्बाधिक २९३ रन बनाउने खेलाडी समेत हुन् ।

शनिबार सम्पन्न फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै एनपीएलको उपाधि जितेको थियो ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै