• २०८१ कार्तिक ५ सोमबार

बागमतीको लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त

kharibot

काठमाडौँ । बागमती प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।

प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले श्रेष्ठलाई प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै