• २०८१ कार्तिक ५ सोमबार

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम बारे छलफल भएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै