• २०८१ कार्तिक ५ सोमबार

विश्वकप फाइनल: न्यूजील्याण्डले दक्षिण अफ्रिकालाई दियो १५९ रनको लक्ष्य

kharibot

काठमाडौँ । न्यूजील्याण्डले आइसीसी महिला टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई १५९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको हो ।

न्यूजील्याण्डका लागि अमेलिया केरले सर्बाधिक ४३ रन बनाएकी छन् भने ब्रूक हालिडीले ३८ तथा सुजी बाट्सले ३२ रन बनाएकी छन् ।

त्यस्तै दक्षिण अफ्रिकाकी बलर नोनकुलुलेको मिलबाले २ विकेट लिएकी छन् भने आयबोंगा खाका, चलोए ट्रीओन र नादिने डी क्लेर्कले एक एक विकेट लिएका थिए ।
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै