• २०८१ असोज १३ आइतबार

नख्खु खोलाबाट तीन जनाको उद्धार गर्ने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान

kharibot

काठमाडौँ । पूर्वमन्त्री सुदन किराँतीले शनिबार नख्खु खोलाको बाढीमा आफ्नो ज्यानको बाजी राखेर दुई जनाको उद्धार गरेका चणिकलाल तामाङ्गलाई सम्मान गरेका छन् ।

किराँतीले उनी भित्रको मानवीयताको उच्च सम्मान र बहादुरियताको कदर गरेको बताएका छन् । 

३३ वर्षीय चणिकलाल तामाङले खोलाले बगाइरहेका तीन जनाको उद्धार गरेका थिए । सरकारले उद्धार गर्न नसकेको अवस्थामा उनले साहसिक कार्य गरेको भन्दै चौतर्फी प्रसंशा भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै