• २०८१ असार ४ मंगलबार

राप्रपा नेपालमा जिम्मेवारी बाँडफाँड

kharibot

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम तीन उपाध्यक्षलाई तीन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष थापाले उपाध्यक्ष दुर्गा श्रेष्ठ (तनहुँ), तेजकुमार कुरुम्वाङ्ग (पाँचथर) र यवती कार्की (भक्तपुर) लाई क्रमश पश्चिमाञ्चल, पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको इन्चार्जको जिम्मेवारी प्रदान गरेका हुन् । 

त्यस्तै सहमहामन्त्री हिक्मतजंग भण्डारीलाई सचिवालयको सह-प्रमुख  र राजकुमार खड्कालाई सहायक महामन्त्रीमा  मनोनयन गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै