• २०८१ बैशाख १५ शनिबार

संघीयमन्त्री अनिता देवी प्रहरी नियन्त्रणमा

kharibot

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, जनमत पार्टी अध्यक्ष सिके राउतसहित ५३ जना पक्राउ परेका छन् । 

‘राष्ट्रिय धोती दिवस’ भन्दै निकालिएको र्याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिएकाहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै