• २०८१ बैशाख १५ शनिबार

भुकम्प प्रभावित जिल्लातर्फ लागे सिके राउत

kharibot

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत भुकम्प पीडित क्षेत्रतर्फ लागेका छन् । 

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी ज्यान गुमाएका तथा घरबारबिहिनहरुको अवस्था बुझनका लागि राउत त्यसतर्फ लागेका हुन् ।

तराई मधेस केन्द्रित दलबाट सम्भवतः भुकम्प प्रभावित क्षेत्रमा जाने उनी पहिलो नेता हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै