• २०८१ बैशाख १७ सोमबार

मन्त्रिपरिषद् बैठक बस्दै

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । 

बैठक बिहीवार आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ । 

बिहीवारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय