• २०८१ बैशाख १६ आइतबार

प्रधानमन्त्री प्रचण्डले गरे घोडाघोडी क्याम्पसको भवन शिलान्यास

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन् । साेमबार प्रधानमन्त्री प्रचण्डले भवनकाे शिलान्यास गरेका छन्

सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६० /०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै