• २०८१ जेठ ४ शुक्रबार

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न समितिको निर्देशन

kharibot

काठमाडौ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको बैठकले चिकित्सकलाई कुटििपट गर्नोई कारबाही गर्न निर्देशन दिएको हो ।

चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि बैठकले दोषीलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने र गृहमन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए । साथै बैठकले वार्ताबाट सहमति खोज्न आन्दोलनरत चिकित्सक र सरकारलाई आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै