• २०८१ श्रावण १२ शनिबार

क्यानले बनायो पाँच समिति

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न समिति गठन गरेको छ ।

क्यानले दुई बर्ष कार्यकाल रहेका पाँच समिति गठन गरेको हो ।

क्यानले दिवाकर घलेको संयोजकत्वमा प्रतियोगिता समिति, सुदीप शर्माको संयोजकत्वमा अनुशासन समिति, धिरेन्द्र सावदको संयोजकत्वमा विकास समिति, विक्रम विष्टको संयोजकत्वमा प्राविधिक समिति र प्रदिप मझगैयाको संयोजकत्वमा महिला क्रिकेट विकास समिति बनाएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै