• २०८१ बैशाख ६ बिहीबार

ओलीले बोलाए निःशर्त फर्किन तयार छु- बामदेव गौतम 

kharibot

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी ओलीले बोलाए निःशर्त फर्किन तयार भएको बताएका छन् । 

उनले ७० वर्षे उमर हद हटाएकाले पार्टी विधान अनुरुप नै जान तयार भएको बताए । 

गौतमले भने, ‘‘उहाँहरुले तपाई निलम्बनमा हुनुहुन्छ आगामी महाधिवेशनसम्म निलम्बन भैरहन्छ, तपाई आउन प¥यो भन्नुभयो भने म र मसँग भएका साथीहरुलाई लिएर एकीकृत हुन जान्छौं ।’’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै