• २०८१ बैशाख १४ शुक्रबार

बामदेव गौतमको पार्टी सदस्यता एमालेमै छ- ओली 

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । 

बामदेव गौतमले पार्टीमा ७० वर्षे उमेर हद हट्यो भने चाँहि अध्यक्षले बोलाउनुभयो भने जान्छु भन्नुभएको छ भित्र्याउनु हुन्छ या हुन्न भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘‘ठिक छ उहाँको पार्टी सदस्यता एमालेमै छ ।’’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै