• २०८१ बैशाख १७ सोमबार

पत्रकार महासंघको साधारणसभा सुरु

kharibot

सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुरु भएको छ । 

दुई दिन चल्ने साधारणसभामा देशभरका पत्रकार सुर्खेतमा भेला भएका छन् ।

साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै