कपिलवस्तु । कपिलवस्तु-१ को प्रतिनिधिसभा तर्फ नेकपा एमालेले लगातार अग्रता हासिल गरेको छ ।
मत गणनाको पछिल्लो अपडेट अनुसार एमालेका बालाराम अघिकारीले ३१ हजार २५१ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेवले १६ हजार ७२७ मत प्राप्त गरेका छन् । अहिले एमालेका अधिकारी माओवादीका खनाल भन्दा १४ हजार ५२४ मतले अगाडी रहेका छन् ।
यस क्षेत्रमा जनमत पार्टीको ८ हजार ३८० मत आएको छ ।