• २०८१ बैशाख २३ आइतबार

प्रभुु बैंकद्वारा रुपन्देही शाखा स्थानान्तरण

kharibot

काठमाडौं । प्रभुु बैंकले शाखा स्थानान्तरण गरेको छ । बैंकले बुुधबार रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ८, नारायणपथ, गणतीटावर स्थित  बैंकको भैरहवा शाखा साविकको स्थानबाट करिब तीन सय मिटर दक्षिणततर्फ स्थानान्तरण गरेको हो ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देहीका निर्देशक अशोक कुमार पौडेलले एक समारोहकाविच स्थानान्तरण गरिएको भैरहवा शाखाको समुद्घाटन गरेका हुुुन  ।

बैंकले आप्mना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवास्थित शाखा कार्यालय ग्राहक महानुभावहरुलाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै