क्रिष्टियानो रोनाल्डो रियलमै रहन्छन – प्रशिक्षक जिदान

खरीबोट

काठमाडौँ, रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्रिष्टियानो रोनाल्डो रियलमै रहने बताएका छन् ।

एक अन्तर्वार्ताका क्रममा जिदानले रोनाल्डो अहिले बिदामा रहेको र मसंगको कुरामा रोनाल्डो क्लब छोडेर जाने संकेत आफुले नपाएको बताएका छन् । पछिल्लो समय रोनाल्डो कर विवादमा फसेपछि उनका नजिकका साथीहरुको हवाला दिदै रियल छोड्न चाहेको खबर बाहिर आएको थियो ।

रियलको टिम हाल मैत्रिपूर्ण खेल अन्तर्गत युनाइटेडसँगको खेलको पूर्व सन्ध्यामा अमेरिका भ्रमणमा रहेको छ । रोनाल्डो अहिले परिवारका साथ बिदा मनाइरहेका छन् । बिदा सकिना साथ रोनाल्डो टिममा फर्किने भन्दै जिदानले एक सिजनमा ५० देखि ७० खेल खेल्नु पर्ने भएकाले खेलाडीलाइ व्यवस्थापन अग्रण चुनौती रहेको भन्दै यो काम आफुले राम्ररी गरिरहेको बताए ।

सम्बन्धित समाचार

घरेलु मैदानमा भिल्ला रियलसँग हार्यो रियल म्याड्रिड, जिदानको संकट बढ्यो

काठमाडौ । स्पेनिस ला लिगामा रियल म्याड्रिड घरेलु मैदानमा भिल्ला रियलसँग पराजित भएको छ । लगातारको हारपछि रियल म्याड्रिडसंकटमा परेको छ । हारपछि रियलका म्यानेजर जिनेदिन जिदानलाई पद छोड्न दबाब

रोनाल्डो बिनाको रियल म्याड्रिड कल्पना पनि गर्न सक्दिन – प्रशिक्षक जिदान

काठमाडौँ । रियल म्याड्रिडला प्रशिक्षक जिनेदिन जिदानले क्रिस्टियानो रोनाल्डो बिनाको रियल म्याड्रिड अहिले कल्पना पनि गर्न नसक्ने बताएका छन् ।   रोनाल्डोले रियल म्याड्रिड छोड्ने हल्लाका बीच प्रशिक्षक जिदानले रोनाल्डोले अहिले

क्रिष्टियानो रोनाल्डो रियलमै रहन्छन – प्रशिक्षक जिदान

काठमाडौँ, रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्रिष्टियानो रोनाल्डो रियलमै रहने बताएका छन् । एक अन्तर्वार्ताका क्रममा जिदानले रोनाल्डो अहिले बिदामा रहेको र मसंगको कुरामा रोनाल्डो क्लब छोडेर जाने संकेत आफुले नपाएको