• २०८१ बैशाख १८ मंगलबार

रियल म्याड्रिडका म्यानेजर जिदानलाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । रियल म्याड्रिडका म्यानेजर जिनेदिन जिदानलाई कोरोना संक्रमण भएको छ । रियल म्याड्रिडले जिदानलाई कोरोना संक्रमण भएको जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनासाथ उनी सेल्फ आइसोलेसनमा गएको बताइएको छ । यो सँगै यो साता हुने रियल म्याड्रिडका खेलमा उनी अनुपस्थित रहने भएका छन् ।

रियल म्याड्रिडले जिदानको स्वास्थ्य अवस्था बारे भने जानकारी गराएको छैन ।

रियल म्याड्रिड केहि दिन अघि मात्र बि डिभिजन टिमबाट पराजित हुदै कोपा डेल रे बाट बाहिरिएको थियो ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै