• २०८१ बैशाख १७ सोमबार

रौतहटको चन्द्रपुर नगरपालिकाको मेयर कांग्रेसले जित्यो 

kharibot

गौर । रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

मेयरमा कांग्रेसका उम्मेदवार रामचन्द्र चौधरीले ९७८० मत ल्याएर विजयी भएका छन् । चौधरीले एमालेका उद्धव रेग्मीलाई पराजित गरेका हुन् ।

त्यस्तै उपमेयरमा एमालेकी रामरती चौधरी ९९१६ मत ल्याएर विजयी भएकी हुन् । उनले कांग्रेसकी लक्ष्मी बराललाई पराजित गरेकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै