• २०८१ जेठ ३ बिहीबार

सिधाकुराले हटायो ‘द डार्क फाइल’ शृङ्खलाका सामग्री

kharibot

काठमाडौं । सिधाकुरा डटकमले ‘द डार्क फाइल’ शृङ्खलाका भिडियो सामग्री हटाएको छ । सोमबार प्रेस काउन्सिलमा बयानमा प्रमाण पेस गर्न नसकेपछि काउन्सिलले प्रसारित सामग्री हटाउन निर्देशन दिइएको थियो ।

सिधाकुराले पनि प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई सो शृङ्खलाका प्रकाशित सामग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको जनाएको छ ।

यसअघि आजै सर्वोच्च अदालतले पनि सिधकुरा डटकमलाई प्रसारित सामग्री २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै