• २०८१ बैशाख १७ सोमबार

काठमाडौँ महानगरका मेयर शाक्य चीन प्रस्थान 

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य आज चीन प्रस्थान गरेका छन् । मेयर शाक्य आजदेखि शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको भ्रमण दलसँगै आज बिहान चीन प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा प्रशासन विभागका प्रमुख ज्ञानेन्द कार्की,  महानगरपालिका प्रमुखको  सचिवलायका  प्रमुख नमराज ढकाल लगायत महानगरपालिकाका कर्मचारीहरुले विदाई गरेका थिए ।

मेयर शाक्य आगामी असार १० गते प्रधानमन्त्रीसँगै काठमाडौँ फकर्ने कार्यक्रम रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै