• २०८१ बैशाख १७ सोमबार

उत्तर कोरियामा भूकम्प, परमाणु बम परीक्षण गरेको आशंका 

kharibot

उत्तर कोरियाले नयाँ परमाणु बम परीक्षण गरेको आशंका गरिएको छ ।  आइतबार बिहान उत्तरकोरियामा ५.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको र सो भूकम्प परमाणु परीक्षणको भएको आशंका गरिएको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पको गहिराई शुन्य भएकाले सो प्राकृतिक भूकम्प नभएको बताइएको छ । 

यसैबीच दक्षिण कोरीयाको समाचार एजेन्सी योन्हापले उत्तर कोरीयाले परमाणु बम परीक्षण गरेको जनाएको छ । 

समाचार बारे विस्तृत विवरण आउँ बाँकी छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै